May 22, 2022

24updatemedia

online news portal

ईन्द्रेणीकीे दोहोरी गायीकाको श्रीमानले छोडेपछि भयो बि#चल्ली, भात खाने समेत पैसा छैन भन्दै रुवाबासी ।( भिडियो हेर्नुहोस् )

भिडियो अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस् यस्तो अनौठो तरिकाले पुरुषलाई झुकाएर फन्दामा पार्ने टिकटक सुन्दरीहरु गोंगबुबाट पक्राउ
काठमाडौं । युनिसा मगर र सुनिता तामाङले उनलाई फोन गरेर बोलाए । उनलाई अर्थात् एक पुरुषलाई । ती पुरुषको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।युनिसा र सुनिता आफूलाई टिकटक सुन्दरी भन्थे ।

फोनमा सल्लाह भए अनुसार ती पुरुष, युनिसा र सुनिता काठमाडौंको एअरपोर्टमा भेटे । ट्याक्सी चढेर ललितपुरको चापागाउँ पुगे ।

त्यहाँ जानुको कारण थियो साथीको जन्मदिन मनाउने । चापागाउँको खाजा कटेजमा उनीहरु खानपिनलाई बसे ।

त्यहाँ युनिसाले टिकटक बनाउने भइन् । टिकटक बनाउन युनिसाले ती पुरुषसँग गलाको सिक्री मागिन् । ती पुरुषको गलामा करिब चार तोलाको सिक्री थियो ।

उनीहरु मोक्तान होटल गए । होटलको कोठामा गए । ती पुरुष र सुनिता कोठामा भएको बेला युनिषा बाहिर निस्किइन् । युनिषाले साथमा सुनको सिक्री पनि लगिन् । त्यहाँ अचम्म भयो । युनिषाले बाहिरबाट चुक्कुल लगाइदिइन् ।

कोठाभित्र ती पुरुष र सुनिता । बाहिर युनिषा । त्यसपछि ब्ल्याकमेलिङ सुरु भयो । केही बेरको ब्ल्याकमेलिङपछि सुनको सिक्री लिएर ती दुई टिकटक सुन्दरी फरार भए ।

सुन्दरीहरुको जालमा फसेका ती पुरुषले ठाउँको ठाउँ दुई लाख ५० हजार रुपैयाँ बराबरको सिक्री गुमाए ।

ती दुई टिकटक सुन्दरीलाई प्रहरीलेसोमबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसार जाउलाखेलमा हिरासतमा राखिएको छ ।

१९ वर्षीय उर्मिला उर्फ युनिसाको घर काभ्रेको बनेपा हो । २६ वर्षीय सुनिता उर्फ रोशनीको घर काभ्रेको नमोबुद्ध हो । उनीहरुले यसरी अरुलाई पनि ठगेको आशंकामा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।
ईन्द्रेणीकीे दोहोरी गायीकाको श्रीमानले छोडेपछि भयो बि#चल्ली, भात खाने समेत पैसा छैन भन्दै रुवाबासी ।( भिडियो हेर्नुहोस् )

Leave a Reply

Your email address will not be published.