June 26, 2022

24updatemedia

online news portal

आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य,प्रतितोला कति?

1 min read

काठमाडौ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आइतबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर तोलामा ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाइएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

हिजो चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो

यो पनि -पढ्नुहोस् मतपत्र दार्चुला आइपुग्यो:आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ ।

ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published.