June 26, 2022

24updatemedia

online news portal

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै पनि घाटामा छौंः दिलेन्द्रप्रसाद बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन नसक्ने बताएका हुन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published.