June 26, 2022

24updatemedia

online news portal

काठमाडौं बाट आयो फेरि दु:खद खबर

1 min read

काठमाडौं – पाल्पाको रिब्दिकोट गाउँपालि का–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घ,टना हुँदा चालक सहित ११ जना घा,इते भएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

घा,इते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाषस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

घा,इतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।

ग्यास बुलेटको ठक्करबाट महाँकालमा एक जनाको मृ,त्यु, काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ। ग्यास बुलेट ट्यां,करको ठक्करबाट मोटरसाइकल चालकको मृ,त्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका-१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृ,त्यु भएको प्रहरीले जनाएको छ।

मो,हम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बिहीबार साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो।

यो पनि,,ओलिको देउवालाई प्रश्न मैले राखेको चुच्चे नक्सा हटाउन जानुभा हो दिल्ली? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान मन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रम मा दिल्लीस्थित नेपाली दूतावासमा लिपुले क, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’

आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

’प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?

’सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गरे । ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published.