May 22, 2022

24updatemedia

online news portal

फेरी कु’ टिए अर्का पठाओका चालक, यातायात व्यावसायीले पठाओ चालकमाथि गरे निर्घात कु टपि ट

काठमाडौं । ललितपुरमा आज पठाओ चालकमाथि हा तपा त भ एको छ । भाडा बढाउनु पर्ने माग राख्नै आन्दोनलमा उत्रिएका यातायात व्यावसायीहरुले पठाओ चालकमाथि निर्घात कु टपि ट गरेका छन् । यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको ह ड्ता लमा तीन जना पठाओ चालक कु’ टि एका हुन् ।

पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कु ट पि ट भएको खबर पाएको र यसबारे थप बुझ्न आफ्नो टिम घटनास्थल गइसकेकाे जानकारी दिइन् । आन्दोलनकारीले पठाओ चालकलाई रोकी बाइकको साँचो लिनुका साथै हा तपा त ग रेको बताइएको छ ।

पठाओका चालकमाथि भएको कु ट पि टको स्थानीयले समेत बिरोध जनाएका छन् । पठाओका चालकहरुमाथि कु ट पि ट हुन थालेपछि उनीहरुले पहिचान खुल्ने युनिफर्म समेत लगाउन छोडेका छन् ।

Leave a Reply

Your email address will not be published.