अत्यन्तै दुःखद् खबर: बस दु’र्घ’ट’ना हुँदा १४ जनाको ज्या’न गयो, ३० को अवस्था ग’म्भीर !

श्रीलङ्काको पासारामा शनिबार बस दु’र्घ’ट’नामा पर्दा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ। राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस
भीरबाट खसी भएको दु’र्घ’ट’नामा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घा’इते भएका छन्।प्रत्यक्षदर्शी घा’इते यात्रुका अनुसार चालकको ला’प’र्बाहीका कारण बस दु’र्घ’टना भएको हो।
मृ’त्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।घ’टनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घा’इते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
***याे समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***