May 22, 2022

24updatemedia

online news portal

हार्दिक अनुरोध एक शेयर भय पनि गरिदिनु होला आफनो छाेरी सम्झेर यो सानो नानीको आमा बचाउने प्रयासमा तपाईहरुको एक शेयर र पेज लाइक पनि अमुल्य हुुने छ 🙏🙏🙏

1 min read

हार्दिक अनुरोध एक शेयर भय पनि गरिदिनु होला आफनो छाेरी सम्झेर यो सानो नानीको आमा बचाउने प्रयासमा तपाईहरुको एक शेयर र पेज लाइक पनि अमुल्य हुुने छ 🙏🙏🙏नाम : अनिता वि क
बाणगंगा नगरपालिकावडा नं ८चप्परगांउ
कपिलवस्तु बस्ने झबिन्द्र वि क को श्रीमती लोक बहादुर वि क को बुहारी २ महिनाको सुत‌्केरी काठमाडौँ मेडिकल कलेज मा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia)मा (Myasthenic crisis) रोगको उपचार गराइ रहेको जसको लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र निजको आर्थिक अवस्था कमजोर भएको ले उपचार को लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद🙏🙏**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published.