May 22, 2022

24updatemedia

online news portal

रमेश प्रसाई नन्दा शाहीको घरमा नयाँ सदस्य छोराको आगमन पछि यति धेरै खुशी, ( भिडियो सहित )

तुरुन्तै हेर्नुहोस

भर्खरै रमेश प्रसाई नन्दा शाहीको घरमा नयाँ सदस्य छोराको आगमन पछि यति धेरै खुशी,

भिडियो सहित, बधाई दिनु भन्दा अगाडि ग्रुपहरुमा शेयर गर्नुहोला ताकी रमेश प्रसाई र नन्दा शाही प्रसाईको छोरा/ छोरी जन्मिन अब थोरै दिन रहेको छ,

उनको छोरो जन्मियो भन्ने जस्तो न्युज आएपनि उनले भनेकी छिन् तपाईले लेखे जस्तै होस् तपाईको

आसिर्वाद लागोस भनेर उनले बताएकी छिन् यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला,

प्रखर वक्ता पब्लिक स्पिकिङ बिजेता एबम दोहोरी गाएक रमेश प्रसाईं र उनकी श्रीमती समाजसेवी नन्दा सिंहको बिषयलाइ लिएर यतिबेला विभिन्न समाचार हरु आइरहेका छ्न। कतिपय संचारमाध्यामले रमेश प्रसाईं र नन्दा सिंहले जन्मदिए घोर्ले छोरालाई,

रमेश प्रसाइ र नन्दा सिंहको घरमा छोराको आगमन लगाएतका शिर्षकमा समाचार लेखेको देखेपछी तपाइको जानकारिको लागि यो समाचार तपाइहरु माझ सेयर गरिरहेका छौँ। पूरा समाचार

पढिसकेपछी सबैको जनकारिको लागि एक सेयर गर्न नभुल्नुहोला। रमेश र नन्दा बैबाहिक बन्धनमा बाधिएको करिब ६ महिना भएको छ। ६ महिनामै छोराको जन्म भनेर समाचार आइरहदा धेरैजना अचम्मित हुनुभएको छ।

हेर्नुस् भिडियो सामाग्री:

Leave a Reply

Your email address will not be published.