May 22, 2022

24updatemedia

online news portal

भाइ बनाएर घरमा राखेकैसगँ हिँडेकि सबिता सम्पर्कमा, श्रीमानलाई पनि उल्टै आ’रो’प(भिडियो हेर्नुस)

चितवन जिल्लाको नारायणघाट स्थित आपटार भन्ने ठाउँमा श्रीमती सबिता दर्जी सहित दुई छोरी र एक छोरालाई राखेर श्रीमान सन्तोष दर्जी जागिरमा जाने गर्दथे । उनिहरु त्यहाँ बसेको करिव ३ वर्ष भएको छ । त्यहाँ बस्न थालेकै बेला श्रीमतिले आफुले एकजना भाइ बनाएको र उस्को पनि कोहि नभएकोले आफुहरुसगैँ राख्न सन्तोषलाई आग्रह गरिन । तर सन्तोषले आनाकानी गरे पछि आफुले राखी र भाईटिका पनि लगाउने गरेको सबिताले बताए पछि सगै बस्ने अनुमती सन्तोषले दिए । तर तिनै भाइ सगैँ श्रीमती हिडेपछी सन्तोष मिडियामा आएका थिए ।

उनी मिडियामा आएको केही हप्ता पनि फोन सम्पर्कमा आएकी सबिताले झुटो आरोप लगाएर आफ्नो बद्नाम गरेको बताईन । आफू अहिले माइतीघर मै रहेको र घरमा धेरै रिन भएकोले गर्दा ब्याबहार मिलाउन आएको पनि उनले बताईन । अहि उक्त भाइ बनाएको केटा भने कहाँ भएको आफुलाई केही जानकारी नभएको पनि सबिताले बताएकी छिन । तर उहिहरुका दुई छोरिहरुले भने सबितालाई आफुहरुले उक्त केटासगँ सगै सुतेको देखेको बताए पछि भने सबिताले छोरिहरुले नै आफ्नो बदनाम गरेकोले आफू घर छोडेर हिडेको बताईन ।

अहिले भने सबिताले उनका श्रीमान सन्तोषलाई विभिन्न आरोप लगाएकी छिन । उनले सन्तोषले घर खर्चको लागि पैसा नदिने अरु केटिहरुसगैँ हिड्ने गरेको इत्यादी आरोप लगाएकी छिन । त्यस्तै उनले आफ्नै छोरिहरुले पनि आफ्नो बद्नाम गर्न विभिन्न कुरा लगाएको बताएकी छिन । तर छोरिहरुले भने ममिलाई त्यो केटालाई घरबाट निकाल्नु भनेर बारम्बार भन्दा पनि नमानेको र उल्टै आफुहरुलाई नै गाली गर्ने गरेको बताएका छ्न । बाबा सोझो भएकोले बाबा घर आउँदा पनि बाबालाई हेला गर्ने गरेको र त्यही घरमा बस्ने कान्छासगँ नै नजिक हुने गरेको छोरिहरु बताउँछन ।

उनले आफू अहिले आफ्नो ठुलिआमाको मा बसेको बताईन । फोन सम्पर्कमा उनकी ठुलिआमा पनि बोलेकी थिइन । फोनमा बोलेको ठुलिआमा नै भएको सन्तोषले पनि बताएका छन । तर त्यहाँ कहिले गएर बसेको आफुलाई जानकारी नभएको सन्तोषले बताए । साथै आफुले त्यति धेरै सबैतिर खोज्दा पनि त्यो बेला उनिहरुले यहाँ छ भनेर नभनेकोले भर्खर मात्र त्यहाँ गएको हुन सक्ने सन्तोष बताउँछन । अब आफू श्रीमतिसगँ नबस्ने भन्दै उनले आफुलाई डिभोर्स दिनु पर्ने बताए ।

छोरिहरुलाई पनि विभिन्न धम्की दिएर बाबालाई नभन्नु भन्ने गरेको खुलेको सन्तोषले बताए । घर छोडेर हिडेको ३ दिन पछि आफुले छोरिहरुलाई फोन गर्न लगाएर बोलाए पछि सबिता भने घर आएकी थिइन । अहिले उनिहरु बुढाबुढी जस्तै गरेर हिड्ने बस्ने गरेको भन्ने कुरा गाउँलेहरुबाट पनि आफुले सुनेको सन्तोषको भनाई छ । उनी ३ दिनमा घर आए पछि त्यो युवकसगँको सम्बन्ध बारे सोधपुछ गर्दा दिदिभाई बाहेक अरु केही नभएको सबिताले जवाफ दिएको सन्तोषले बताए । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published.