May 22, 2022

24updatemedia

online news portal

३० वर्षीया जागिरे कन्यालाई इमान्दार वर चाहियो–सम्पर्क नम्बर ९८५५०५७

काठमाडौं । पछिल्लो समय विवाहका लागि विज्ञापन गर्ने गरिएको छ । आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धि विभिन्न सूचनाहरु प्रकाशित भएका छन् ।

आज प्रकाशित सूचनाहरुमा डाक्टर छोरीलाई मेडिकल वर चाहियो–सम्पर्क नम्बर ९८८६३२४१५८, अष्ट्रेलियामा रजिष्टर नर्सको रुपमा कार्यरत क्षेत्री कन्याका लागि यो वर चाहियो–सम्पर्क नम्बर ९७४८२६२४७७ र हाल कतारमा कार्यरत ३० वर्षीया स्नातक नेवारी कन्यालाई स्वजातिय वर चाहियो–सम्पर्क नम्बर ९८५५०५७८५८ रहेको छ । यी बाहेक सूचनाहरु पनि जारी गरिएको छ ।


अष्ट्रेलियामा कार्यरत क्षेत्री नर्सलाई योग्य नेपाली बर चाहियो [सम्पर्क नम्बर सहित]
पछिल्लो समय पत्रपत्रिकालाई समाचारका लागि मात्रै नभई अन्य जानकारी प्रदान गर्नको लागि पनि प्रयोग गर्ने गरिएको छ। विशेष गरेर विवाहको विज्ञापनलाई स्थान दिने गरिएको छ ।

व्यापारिक विज्ञापनसँगै रोजगारी र विवाह सम्बन्धि सूचनाहरु दैनिक प्रकाशित हुँदै आएका छन् । अहिले प्रविधिको प्रयोग बढेको भए पनि केहि मानिसहरु अहिले पनि सूचनाका लागि पत्रपत्रिकालाई आधिकारिक मान्दै आएका छन् ।

यस्तै आजको कान्तिपुर दैनिकमा विवाह सम्बन्धि धेरै सूचनाहरु प्रकाशित भएका छन् । सो सम्बन्धि जानकारी लिएर आएका छौं, ताकि इच्छुक व्यक्तिहरुले सम्पर्क गर्न सकुन् ।

Leave a Reply

Your email address will not be published.