May 22, 2022

24updatemedia

online news portal

तनहुँमा ६० वर्षीय बृद्धाको ह’त्या,घ’टनास्थलमा पुग्दा यस्तो,छिमेकी यस्तो भन्छन ( भिडियो सहित )

भिडियो अन्तयमा रखिएको छ यो पनि पढ्नुहोस् मोटरसाइकलबाट उत्रेर चौतारामा बसेकी महिलालाई हात समात्न जाँदा…..तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा ‘अवस्थामा बस्दै आएकी एक वृद्धाको ह’ ‘त्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको ह’ ‘त्यामा सं’ल’ग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् ।

गत कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादीले ती वृद्धालाई ढु’ङ्गा’ले हा ‘ने’र ह’ ‘त्या गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । चौतारा नजिक सार्वजनिक ठाटीमा बसोबास गर्दै आएकी वृद्धालाई प्रतिवादीले मा’प’से गरी ढु’ङ्गाले टा’उ’का’मा हा’नी ह’ ‘त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमिल्सिनाले बताउनुभयो । प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई मङ्सिर १ गते खबर आएको र अनुसन्धानको करिब २० घण्टामा प्रतिवादीलाई पक्राउ गरिएको छ ।

“टाउकामा ढु’ङ्गा’ले हा’ने’र क’र्त’व्य गरी प्रतिवादी राति नै घर गएको अनुसन्धानबाट खुलेको छ, उनले दुई गिलास मा’प’से ग’रेको देखिएको छ”, तिमिल्सिनाले भन्नुभयो, “थप अनुसन्धान भइरहेको छ ।” घटनाको अनुसन्धानका लागि प्रहरीले पोखराबाट तालिमप्राप्त कुकुरसमेत ल्याएको थियो ।

कात्तिक ३० गते कामको सिलसिलामा छिमेकी यामबहादुर तामाङको घरमा दिनभर परालको दाइँ हाल्ने काम गरी राति ८ः३० बजेतिर खाना खाएर दुरा सेवा समाजको भवनमा नाचगान कार्यक्रम भएकाले सोही स्थानतर्फ जाँदै गर्दा बाटोमा विक्रम दुरालाई भेटी निजको मोटरसाइकलमा चढी सँगै गएको र विक्रमले चिया खाएको तर निज महेन्द्रले दुई गिलास घरेलु म’दि’रा खा’एको अनुसन्धानबाट खुलेको छ ।

“महेन्द्रले उच्शृङ्खल व्यवहार गरेपछि विक्रमले घरमा फर्किने कुरा गर्दा निजले जान नमानेको तर पछि विक्रमको मोटरसाइकलमा चढी सँगै घर फर्किएका रहेछन्”, तिमिल्सिनाले भन्नुभयो, “घर नजिक पुग्ने समयमा निज प्रतिवादीले आफू हिँडेर घर जाने कुरा गरेकाले विक्रमले निजलाई मोटरसाइकलबाट उतारिदिएका थिए ।”

प्रहरीका अनुसार त्यसक्रममा महेन्द्र घरतर्फ नगई घर नजिकै रहेको चौतारा नजिक वृद्ध महिला भएको ठाउँमा गई हातको पाखुरामा समात्दा ती वृद्धा चि’च्चा’एकी थिइन् । वृद्धाले चि’च्या’एपछि प्रतिवादी निजलाई ध’केले’र ल’डाइ नजिकै रहेको ढु’ङ्गाले टा’उ’का’मा हा’ने’र भा’गेका थिए ।

प्रहरीले घटनास्थबाट क्याप ब’रा’म’द गरेकामा निज क्याप महेन्द्रको रहेको खुलेको जनाइएको छ । “प्रहरीले निजलाई सोधपुछ गर्दा उक्त क्याप आफ्नो भएकोलगायत उल्लेख गरी प्रतिवादीले सनाखत गरेका छन्”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो, “निजले ढु’ङ्गाले हा’ ‘नी क’र्त’व्य गरी मा’रेको भनी स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको छ ।”

मा’प’से गरी उ’त्ते’ज’नामा आएर महिलाको ह’ ‘त्या भएको हुनसक्ने जनाउँदै तिमिल्सिनाले भन्नुभयो, “ज’बर्ज’स्ती कर’ ‘णीको प्रयासबारेमा अहिल्यै भन्न सकिँदैन, थप अनुसन्धान गर्दैछौँ ।” प्रहरीले ह’ ‘त्यामा सं’ल’ग्न रहेको अभियोगमा पक्राउ परेका महेन्द्रलाई शुक्रबार सार्वजनिक गरेको थियो ।

काठमडौंमा भेटियो रसेली हसेली टयक्सी चालक ।। उनी भन्छिन् म सिंगल छु ।। महिनामा लाखौं कमाउँछिन ( भिडियो हेर्नुहोस् )

Leave a Reply

Your email address will not be published.