एलिजाको अहिलेसम्मकै हट र निकै बोल्ड भिडियो, देशभर भयो भाइरल (भिडियोसहित)
1 min read
काठमाडौँ : गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ ।
दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।
सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न । एलिजा गौतमा भिडियामा निकै खुलेकी छन् ।
उनले सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड बनेकी छन् । सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड बनेकी छन् ।एलिजा गौतमा भिडियामा निकै खुलेकी छन् ।
यो पनि पढ्नुहोस् भारतबाट भन्सार छलेर ल्याउँदै गरेको साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा प्रहरीले गर्यो बरामद
भन्सार छलेर नेपाल ल्याइँदै गरेकाे लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएकाे सशस्त्र प्रहरीकाे टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।
तस्करहरूले खुला सीमाकाे फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेकाे अवस्थामा प्रहरीले कपडा बरामद गरेकाे हाे । टोलीले बाँकेको खजुरा गाउपालिका-७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।
उनका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको दुई सय ८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस विवाहमा लगाउने साडी रहेका छन् ।
बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिए ।