May 22, 2022

24updatemedia

online news portal

भुपेन्द्रलाई कसरी र किन मा’रि’यो ? को हुन नवीन रावल ? आमाबुबाले रुँदै सुनाए काहानी (भिडियो सहित)

पछिल्लो समय सामाजिक संजालमा निकै त’ह’ल्का पिटिरहेको घटना हो टिकापुरमा भएको भुपेन्द्र कटुवालको हत्याको घटना । घटना घटेको आज १७ दिन बितिसक्दा पनि यस घटनाबारे बास्तबिकता र सत्यतथ्य पत्ता लाग्न सकिरहेको अबस्था छैन । भाइटिकाको तिनदिनपछि कार्तिक २३ गते ह’त्या गरिएका भुपेन्द्र मात्र २३ बर्षका थिए । यो घटना दिनप्रतिदिन झन रहस्यमय बन्दै गएको छ । यसै घटनाको विषयमा जानकारी दिदै आफ्नो ब्य’था सुनाउन आज भुपेन्द्रका बाबू आमा मिडियासामु आएका छ्न ।

प्रहरीको प्रारम्भिक अनुसन्धानलाई हेर्ने हो भने हत्यामा नवीन रावल नाम गरेका एक ब्यक्ति र उनको समुहको संलग्नता प्रष्ट देखिन्छ । नवीन रावललाइ भुपेन्द्रले मामा भनी सम्बोधन गर्ने गरेको कुरा पनि बाहिरिएको छ । भुपेन्द्र अमेरिका जाने तयारिमा थिए । भुपेन्द्रका परिवारले भने अनुसार नवीन भुपेन्द्रलाइ आफ्नो समुहमा सामेल गराउन चाह्न्थे तर सोही कुरा भुपेन्द्रले नमान्दा यतिबेला भुपेन्द्रको ह’त्या गरिएको दाबी गरिएको छ ।

कपिल श्रेष्ठ नाम गरेका भुपेन्द्रका साथिले आफु खतरा रहेको र आफ्नो पछाडी केही ब्यक्तिको समूहले आफुलाइ लखेटेको भन्दै भुपेन्द्रलाई उनले बारम्बार फोन गरिरहेका थिए । त्यतिबेला साझको झण्डै ६ बजेको थियो । कपिलले फोन गरेर बोलाएपछी भुपेन्द्रको साथमा दिपेश न्यौपाने नाम गरेका उनका भाइ पनि उनिसगै गएका थिए । भुपेन्द्रलाइ निरन्तर फोन गरेर बोलाइरहदा कपिल भने टिकापुरमा लु’के’र बसिरहेका रहेछ्न ।

त्यतिनै बेला भुपेन्द्रको बाइकमा तेल सकिएको थियो तर कपिलले साथिको लागि जाबो एउटा तेल हालेर आउन सक्दैनस भनेपछी साथिको वचन टाल्न सकेनन भुपेन्द्रले । हु’इ’के उनी साथी भए ठाउ तर बिचरा उनलाइ के थाहा कि आफ्नै साथिले उनलाइ मार्ने ष’ड्य’न्त्र रचिरहेको छ भनेर । कपिलले बोलाएको लोकेसन पत्ता लाग्न सकेन । लोकेसन खोज्दै जादा उनिहरुमाथी यस्तो बि’प’त आइलाग्यो कि त्यसैबखत ठिक अगाडि नबिनका केटाहरु भेट्टिए र उनिहरु भुपेन्द्रको बाइकको पिछा गर्न थालेछ्न ।

केही अगाडी पुगेपछि भुपेन्द्रले दिपेशलाइ सिद्धार्थ होटलअगाडि आफ्नो मामाको घर रहेको भन्दै त्यही रोक्न लगाएछ्न । बाइक उनले भनेकै ठाउमा रो’कि’यो र जब उनी गेटबाटभित्र छिर्न मात्र के आटेका थिए उनी माथी एकाएक आ’क्र’म’ण हुनथाल्यो, उनिमाथी धा’रि’लो ह’ति’या’र प्र’हा’र हुनथाल्यो । ब’चा’उ ब’चा’उ भन्दै चि’ल्ला’इ’र’हे’का भुपेन्द्रलाइ बचाउने त्यहा कोहि भएनन, सगै गएका दिपेश पनि आफ्नो ज्या’न बचाउन झ’डिभित्र लु’के । ज्यानै जाने गरि भुपेन्द्रको नि’र्घा’त रुपमा कु’ट’पि’ट गरि भुपेन्द्रको ज्या”न लिइयो ।

एक्लो छोरो गु’मा’उ’नुको पी’डा त छ्दैछ साथमा छोरोको ह’त्या’राको पत्तो नलाग्दा र सजाय नमिल्दा बाबुआमा भने मर्नु न बाच्नुको दो’धा’रमा छ्न । रातमा नि’न्द्रा न दि’नमा भो’क भएका छ्न उनिहरु । क’ठै ब’रा था’म्न सकिनन आमाले मन रु’दै यसो भनिन “त्यही फोटो हेरेर आज कति दिन भयो हामी सुतेकै छैनौ, हामी बस्छौ बाबु आउँछ कि भनेर कहिले यता हेर्छौ त कहिले उता ।” आमा आमा भनेर आउथ्यो बोलाउथ्यो अहिले त यत्तिका दिन भैसक्यो सपनामा पनि आको छैन भन्दै भ’क्का’नि’न्छी’न उनी ।

छोरोको लुगा कतिदिनसम्म तकिया बनाएर सुते तर छोरो आएन भन्छिन उनी । छोराको आत्माले शान्ती पनि नपाउने भयो भन्छिन उनी । नन्दु सरकारकोमा आउछस कि तेरो परिवारलाइ मा”र्दि”म भनेर ध”म्की दिइएको रहेछ उनलाइ । सम्पती देखेर नै मेरो छोरालाइ समुहमा आबद्ध गर्न खोजेको बताउछिन उनी । यस्तो सम्म भनिन आमाले “मेरो छोरालाइ जहाँ मा”रे”को छ त्यसै ठाउमा नवीन रावल सहित अरु ४ ५ जना जो यो ह”त्यामा संलग्न छ्न उनिहरुको चिता त्यसै ठाउमा ज”ले”र आ”गोको सासको धु”वा मेरो साससम्म पुग्यो भने मात्र म र मेरो छोराले शान्ती पाउछ ।”

थप जानकारीको लागि भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.