May 22, 2022

24updatemedia

online news portal

आमा छोरी दुवैसंग एकै पटक…..

देशमा आमाछोरीसँग बाुबले र ज्वाईले सासु र श्रीमतीसँग सहवास राख्ने गरेको पाइएको छ । यसलाई त्यहाँ परम्परा नै मानिन्छ । हरेक देशमा यौ’न’का बारेमा आ–आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ स’हवा’सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै क’डा हुन्छ ।

अझ केही देशले यसको विषयमा केही त्यस्ता परम्परागत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् ।

स’हवा’स यी अनौठा ८ नियम

१) बोलिभियाको सान्ता क्रु’जमा कुनैपनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग ए’कैप’ट’क स’हवा’स गर्न कानुनी रुपमा छुट छ ।

२) अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी के’टीसँ’ग स’हवा’स गर्नु कानुनी अ’परा’ध मानिन्छ चाहे त्यो विवाहको पहिलो रा’त किन नहोस् ।

३) कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र स’हवा’स ग’र्न छुट छ । तर आफ्ना पतिसँग स’हवा’स ग’र्दापनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अ’गाडि राख्नुपर्छ ।

४) बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गु’प्तां’ग हे’र्ने छु’ट छ । तर पुरुष डाक्टरले महिला विरामीको गु’प्तां’ग सि’धा आँ’खाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।

५) केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोइ पुरुषले भे’डासँ’ग स’हवा’स गरेको फेला परे’मा उसलाई स’जायँको रुपमा भेडाकै मा’सु खुवाइन्छ ।

६) लेबनानमा पुरुषलाई पशुका साथ स’हवा’स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोइ पुरुषले भाले पशुसँग स’हवा’स गरेको पाइएमा उसलाई मृ’त्यु’द’ण्ड’ समेतको स’जाय हुन्छ ।

७) अमेरिकाको नेवादामा क’ण्ड’म विना स’हवा’स गर्नु कानूनी अ’परा’ध मानिन्छ ।

८) भ’र्जिनि’याको रोम्बोचमा स’हवा’सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।

यो पनि : बच्चा जन्माउने बिषयमा बैज्ञानिकहरुले गरे अनौठो दाबि

वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, राेबटकाे उत्पादन बाेटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुकाे भनाई छ । हालै गरिएकाे एक अध्ययनमा उनीहरुले यस्ताे निस्कर्ष निकालेका हुन् ।

अफ्रिकाकाे एउटा भ्यागुताे सेनाेपाेस लेभिसबाट सृजना गरिएका सेनाेबाेट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयाेगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएकाे थियाे । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीकाे वायस इन्स्टिच्युट फर बायाेलाेजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाकाे प्रजनन् विकास गरेकाे दाबी गरेका छन् ।

‘अ‌ाविश्कारबाट हामी अचम्म परेका छाैं’,टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् । ‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुकाे बाँकी भ्रुणबाट काेषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छाेडिदिने हाे भने उनीहरु नयाँ ढ‌ंगले हिँडडुल गर्ने मात्र हाेइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।

राेबाेट कि जीव ?

स्टिम सेल अनिश्चत काेष हुन् जसकाे विभिन्न प्रकारकाे काेषमा विकसित हुने क्षमता रहन्छ । सेनाेबाेट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुताेकाे भ्रुणकाे जीवित स्टिम काेषलाई न’ष्ट गरेर अन्डा निश्काशनका लागि छाेडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएकाे थिएन् ।

‘अधिकांशले याे साेच्छन् कि राेबट धातु र माटाेबाट बनेका हुन् । राेबट केबाट बन्छ भन्ने विषय गाैण हाे । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हाे । ‘ प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जाेश बाेनगार्ड भन्छन् , ‘बाहिरी रुपमा याे राेबट नै हाे तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुताेकाे काेषाबाट वंशानुगत रुपमा बनाइएकाे जीव हाे । ‘

करिव तीन हजार काेषबाट बनाइएका सुरुमा गाेलाकार देखिएका सेनाेबाेट्स नक्कल गर्न सकिने बाेनगार्ड बताउँछन् । तर, याे दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनकाे भनाई छ ।

सेनाेबाेट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बाैद्धिकताकाे सहयाेगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएकाे थियाे । त्याे अ‍ाकार सन् १९८० काे भिडियाे गेम प्याक मेनसँग मिल्दथ्याे ।

याे अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.