बिरामी परेकि युवतीलाई सन्चो गराईदिन्छु भन्दै माताले गरिन त्रिशूलले घो”चेर ह”त्या (भिडियो हेर्नुहोस)

राजधानीमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ ।
उपचाररत ती बालिकाको शनिबार मृ”त्यु भएसँगै यस्तो खुलासा भएको हो । सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृ”त्यु भएको हो ।
गत पुस ३ गते मृ’तककी आमाले छोरीलाई धामीको झार”फुक केन्द्रमा लगेकी थिइन् । त्यहाँ लगेपछि ठकुरीले आफूले बिरामी निको बनाउने भन्दै छाडेर जान भनेकी थिइन् ।
कक्षा ७ मा अध्ययनरत उनी बिरामी परेको र निको बनाउने भन्दै नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित पानीट्याङ्कीकी धामी उमा शाही ठकुरीले जिम्मा लिएको पाइएको प्र”हरीले जनाएको छ । तर, शनिबार एकाएक अवस्था ग’म्भीर भएको भन्दै परिवारलाई खबर गरिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएकी किशोरीलाई चिकित्सकहरुले मृ’त घोषणा गरेका थिए । घ’टनापछि प्रह’रीले घामी ठकुरीलाई प”क्राउ गरेको महानगरीय प्र’हरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले बताए ।
मृ’तकको शव पो”स्टमार्टमका लागि पठाइएको भन्दै उनले यसबारे अनुसन्धान सुरु गरिएको बताए । धामीलाई अहिले महानगरीय प्र’हरी बृत्त स्वयम्भूको हिरासतमा राखिएको छ ।
मृ’तकका बुबा भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बताइएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।